Monday, September 26, 2011









Want Facebook’s new Timeline profile? Here’s how to enable it right now






  • Log into your Facebook account. Click here, and give permission to the Developer app to access your basic info.


  • Click “Create New App.”


  • Give it a random display name and namespace, and click the “I Agree” box.


  • You’ll be directed to the Facebook Developers main page. Here, click on “Open Graph” on the left-hand column.


  • Fill in whatever you want in the following fields. You’ll need to pick an action for the first box and an object in the second box — like a Mad Libs! It really doesn’t matter what you put in the fields, but we’re assuming it’s probably best to choose SFW actions and objects. Then click “Get Started.”


  • Scroll to the bottom of the next page and click “Save Changes and Next.” Repeat that step for the next page.


  • You may have to wait a bit for your app to be processed. Just go back to your homepage and wait for your invite to enable Timeline.


  • You’ll then be greeted with a window that says “Introducing Timeline — A New Kind of Profile.” Click “Get it Now,” and that’s it.



  • Friday, September 23, 2011

    फेसबुकको नयाँ घोषणा- टाइमलाइन


    विश्वभर ७५ करोड प्रयोगकर्ता भएको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले केही दिन अघि गरेको परिवर्तनबारे अधिकांश प्रयोगकर्ताले नकारात्मक टिप्पणी गर्दैगर्दा नेपाली समय अनुसार बिहीबार राति अबेर उसले अझै नयाँ नयाँ घोषणा गरेको छ। सान फ्रान्सिस्कोमा भएको डेभलपरहरुको वार्षिक सम्मेलन एफ८ मा यस्तो घोषणा गरिएको हो। फेसबुकका लागि गेम र अरु एप्लिकेसनहरु बनाउने डेभलपरहरुको यो भेलामा नयाँ सेवाहरु टाइमलाइन, म्युजिक, मुभिज र टिभीको परीक्षण काल (बेटा पिरियड) आजैदेखि सुरु हुने घोषणा गरियो। ती मध्ये फेसबुकको प्रोफाइललाई सजाउन मिल्ने नयाँ सुविधा समयरेखा अर्थात् टाइमलाइनको बारेका केही चर्चा गरौँ। टाइमलाइन प्रयोग गरेर सजाए पछि तपाईँको प्रोफाइल पेज माथिको जस्तो देखिनेछ-



    माथिको फोटोमा तपाईँले याद गर्नुभयो होला, एउटा ठूलो फोटो। फोटो ठूलो पार्न फेसबुक निकै उत्सुक भएको देखिन्छ। केही दिनअघि मात्रै पनि उसले फेसबुकमा अपलोड हुने फोटोहरु पहिलेभन्दा ठूलो आकारमा देखिने बनाएको थियो। अहिले फोटोहरु ७२० पिक्सेलसम्म ठूलो हुने गरेको छ। तर माथिको फोटोमा देखिएको टाइमलाइनमा त त्योभन्दा ठूलो फोटो देखिन्छ। यही यसको विशेषता हो। यो नयाँ किसिमको प्रोफाइल पेज हो।

    त्यो ठूलो फोटोको ठाउँमा तपाईँले आफूलाई मन पर्ने जुनसुकै फोटोले सजाउन सक्नुहुन्छ। अहिलेको प्रोफाइल पेजमा तपाईँका भर्खरका क्रियाकलापहरु माथि देखिने हुँदा तपाईँका महत्त्वपूर्ण कुराहरु तल तल जाँदै पुरिएको हुनसक्छ। अस्ति भर्खर नगरकोट जाँदा खिचेका दामी फोटोहरु तल परेर नदेखिने भएको र मोबाइलबाट खिचेका त्यति जरुरी नभएका फोटोहरु माथि परिरहेको हुनसक्छ। फेसबुकका अनुसार अहिलेको प्रोफाइलमा ९९ प्रतिशत तपाईँका अपडेटहरु गायब हुन्छन्। ती पुराना पोस्टहरुलाई पेजमुनि रहेको ओल्डर पोस्टमा क्लिक गर्दै गर्दै गएर मात्र फेला पार्न सकिन्छ।
    तर यो नयाँ समयरेखा अर्थात् टाइमलाइनमा त्यसो हुँदैन। विगतका पोस्टहरु, फोटो समयक्रम अनुसार मिलाएर त्यहाँ आउने गर्छ। सन् २००९ मा तपाईँको बिहे भएको थियो। सन् २०१० मा छोरी जन्मिइन्….लहरै। टाइमलाइनमा के देखाउने, केलाई विशेष रुपमा देखाउने, केलाई लुकाउने सब तपाईँको हातमा हुनेछ।


    तपाईँको जीवनको महत्त्वपूर्ण कुरा तपाईँको टाइमलाइनमा छैन भने तपाईँ त्यसलाई पछाडि गएर थप्न पनि सक्नुहुनेछ। अर्थात् सन् २०१० को मार्चमा तपाईँको जीवनमा भएको महत्त्वपूर्ण घटनाको बारेमा पोस्ट गर्न त्यतिबेला बिर्सनु भएको रहेछ भने अहिले गर्न सक्नुहुन्छ। प्राइभेट एक्टिभिटी लगमा गएर कुनै पोस्ट टाइमलाइनमा देखिने बनाउन पनि सक्नुहुन्छ। प्राइभेट एक्टिभिटी लगमा तपाईँले फेसबुक ज्वाइन गरेको बेलादेखिका सबै गतिविधि हुन्छन्।
    नयाँ प्रोफाइलमा तीन मुख्य भाग हुनेछन्। पहिलो कभर, यसमा तपाईँले आफूलाई मन लागेको फोटो ठूलो साइजमा राख्न सक्नुहुनेछ। दोस्रो भागमा स्टोरिज अर्थात् तपाईँका पोस्टहरु, फोटोहरु आदि इत्यादि। तेस्रोमा एप्स- तपाईँले हेर्नुभएको फिल्म, सुन्नुभएको गीत, माइस‌ंसारमा गर्नुभएको कमेन्ट आदि इत्यादि।
    ट्विटर र गुगल प्लससँग कडा प्रतिस्पर्धा गरिरहेको फेसबुकले आफूलाई टिकाइराख्न पनि केही न केही नयाँ गरिरहन जरुरी छ। नयाँ घोषणा त्यसैको स्वरुप हो। इन्टरनेटमा अभ्यस्तहरुका लागि नयाँ सुविधा रोमाञ्चक हुनेछ। तर भर्खर भर्खर फेसबुक चलाउन बानी परेकाहरुलाई भने नयाँ सुविधाले अन्यौलमा पार्न सक्छ। सोसल नेटवर्किङ साइटमध्ये फेसबुकमै सबभन्दा धेरै नेपालीहरु जोडिएका छन्। उनीहरुले यसलाई कसरी लिने हुन्, हेर्न बाँकी छ। मैले केही समय चलाइ हेरेँ यसलाई, मलाई भने राम्रो लाग्यो यो नयाँ सुविधा।

    फेसबुकका मालिक मार्क जुकरवर्ग एफ८ सम्मेलनमा सम्बोधन गर्दै।
    फेसबुक डेभलपर्स सम्मेलनको मौकामा यो घोषणा गरिए पनि आगामी केही हप्तासम्म तपाईँले टाइमलाइन फेसबुकमा देख्नसक्नुहुनेछैन। यसबारेमा विस्तृत जानकारी हेर्न तथा टाइमलाइन मैले पनि पाउँ न भनी अनुरोध यहाँ क्लिक गरी गर्न सक्नुहुन्छ।

    Sunday, September 11, 2011

    सामसुङले एप्पलको नक्कल गरेको अदालतको ठहर, जर्मनीमा प्रतिबन्ध

    डस्सेलडर्फ, भदौ २३ (एएफपी)- अमेरिकाको एप्पल कम्पनीले कोरियन कम्पनीविरुद्धको महत्त्वपूर्ण पेटेन्ट मुद्दा जितेको छ। जर्मनीको एक अदालतले आइप्याडको नक्कल गरेको भन्दै कोरियन कम्पनीको ट्याबलेट कम्प्युटर बेच्न शुक्रबारदेखि प्रतिबन्ध लगाउने आदेश दिएको छ।

    प्रतिबन्धपछि सामसुङको ग्यालेक्सी १०.१ कम्प्युटर अब जर्मनीमा बेच्न पाइने छैन। यसअघिको फैसलामा प्रतिबन्ध युरोपभर हुने भनिए पनि उसले फैसला सच्याउँदै जर्मनीमा मात्र प्रतिबन्ध सीमित गरेको हो।

    अदालतले महत्त्वपूर्ण पेटेन्ट कानुनको उल्लङ्घन गरेको ठहर गर्दै यस्तो फैसला गरेको हो।

    गुगलको सर्भर नेपालमा गुगलको सर्भर नेपालमा Sunday, 11 September 2011 10:27 नागरिक E-mail Print 18 31083 * * 1 * 2 * 3 * 4 * 5 (1 vote, average 5.00 out of 5) रामचन्द्र भट्ट, काठमाडौं, भदौ २५ - विश्वभरिमा सबैभन्दा बढी चल्ने सर्च इन्जिन गुगलले नेपालमै सर्भर राखेको छ। नेपाल टेलिकमसँग मिलेर गुगलले राखेको यो सर्भर अहिले परीक्षणको क्रममा छ। नेपालमै गुगलको सर्भर सञ्चालनमा आएपछि गुगलको इमेल, सर्च इन्जिन, युटुब पहिलेभन्दा छिटो चलाउन सकिन्छ। 'परीक्षण सफल भइसकेको, भदौभित्र नेपालबाट गुगल प्रयोगकर्ताहरुले कुनै पनि सेवा लिँदा अमेरिकामा रहेको सर्भरमा पुगिराख्नुपर्दैन,' टेलिकमका एक उच्च अधिकारीले नागरिकसँग भने। गुगलको क्यासे सर्भर नेपालमा राखेर सञ्चालन गर्ने प्रविधि सिकाउन अहिले अमेरिकाबाट प्राविधिक यहाँ आएका छन्। क्यासे सर्भर भनेको सहायक सर्भर हो। सहायक सर्भर भए पनि गुगलको मुख्य सर्भरमा रहेका सबै डाटाहरु यहीबाट प्रयोग गर्न सकिन्छ। गुगलको सर्भर नेपालमै भएपछि अहिले जिमेललगायत गुगलका सर्च साइट, समाचारका लागि अमेरिकासम्म पुग्नुपर्दैन। यसअघि टेलिकमले अकामाईको सर्भरसमेत नेपालमा राखिसकेको छ। यो सर्भरले गर्दा याहु, माइक्रोसफ्टका सेवाहरु प्रयोग गर्न अमेरिकासम्मको ब्यान्डविथ खपत हुन रोकिएको छ। नेपालमा सर्भर राख्न लाग्ने खर्च गुगलले नै बेहोरेको छ। टेलिकम घरायसी इन्टरनेट सेवातर्फ सबैभन्दा ठूलो सेवा प्रदायक भएकाले गुगलले सहकार्य गरेको हो। टेलिकमको जावलाखेलस्थित कार्यालयमा गुगलको सर्भर राखिएको छ। नेपालमै सर्भर राखेपछि टेलिकमको खर्चसमेत कम हुनेछ। इन्टरनेटमा स्थानीय विषयवस्तुहरु नहुनु र सर्भरसमेत विदेशमै रहँदा इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ खर्च बढी तिर्नुपरिरहेको छ। सर्भर नेपालमा राखेपछि एक जिबी ब्यान्डविथ बचत हुँदा टेलिकमको वार्षिक दुईलाख डलर खर्च कम हुन्छ । अहिले टेलिकमको अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले फेसबुक, जिमेललगायत साइटहरु साइन इन गरेर बस्दा ब्यान्डविथ खर्च बढेको छ। यही खर्चलाई घटाउन टेलिकमले जिमेलसँग सहकार्य गरेको हो। जिमेलको सर्भर यहीं रहेपछि फेसबुक जस्तै गरी सञ्चालन गरिएको गुगल प्लससमेत छिटो चलाउन सकिन्छ। 'गुगलको सर्भर यहाँ राखेपछि अहिले इन्टरनेटको ब्यान्डविथ खपत घटेको छ,' सूचना प्रविधि निर्देशनालयकै अर्का एक अधिकारीले भने। पहिले टेलिकमले लिएको चार जिबी ब्यान्डविथ पूरै प्याक हुने गरेकोमा यही सर्भर राखेपछि एक जिबी खपत कम भएको छ। टेलिकमले गुगलको सर्भर यहीं राख्न सिंगापुरसम्म लिज्डलाइन जोडिएको छ। पाँच महिनासम्मको निरन्तर प्रयासपछि गुगलले गत साताबाट नेपालमा राखेको क्यासे सर्भरको परिक्षण नेपालमै गरेको हो। यसले गर्दा पहिले भन्दा अहिले इन्टरनेट छिटो चल्नु, जिमेल छिटो खुल्न थालेको टेलिकमका अधिकारीहरुले बताएका छन्। सर्भर नेपालमा राखेपछि गुगलका अधिकारीले नेपालको सूचना प्रविधिबारे यसै साता तीन उच्च तालिमसमेत दिँदैछन्। टेलिकमदेखि लिएर सूचना प्रविधिको क्षेत्रमा कार्यरतलाई ब्यान्डविथ खपत कम गर्ने, सूचना प्रविधिको सुरक्षणका विषयमा गुगलका अधिकारीले प्रशिक्षण दिने छन्। सन् १९९८ मा स्थापना भएको गुगलले अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत कम्पनी हो। सन् २०१० मा यसको आम्दानी २९ अर्ब ३२ करोड डलर थियो। त्यसवर्ष सबै खर्च कटाएर गुगलले ८ अर्ब ५० करोड नाफा गरेको थियो। इन्टरनेटमा आधारित सर्चिङ, वेव होस्टिङ, समाचार, विज्ञापन, इमेललगायत सेवा सञ्चालन गुगलले गरिरहेको छ। यसको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ। गुगलका युट्युब, गुगल भ्वाइस, एड मोबाइललगायत आधा दर्जन सहायक कम्पनीसमेत सञ्चालन गरेको छ।

    गुगलको सर्भर नेपालमा

    E-mail Print
    18
    (1 vote, average 5.00 out of 5)
    रामचन्द्र भट्ट, काठमाडौं, भदौ २५ - विश्वभरिमा सबैभन्दा बढी चल्ने सर्च इन्जिन गुगलले नेपालमै सर्भर राखेको छ। नेपाल टेलिकमसँग मिलेर गुगलले राखेको यो सर्भर अहिले परीक्षणको क्रममा छ। नेपालमै गुगलको सर्भर सञ्चालनमा आएपछि गुगलको इमेल, सर्च इन्जिन, युटुब पहिलेभन्दा छिटो चलाउन सकिन्छ।
     'परीक्षण सफल भइसकेको, भदौभित्र नेपालबाट गुगल प्रयोगकर्ताहरुले कुनै पनि सेवा लिँदा अमेरिकामा रहेको सर्भरमा पुगिराख्नुपर्दैन,' टेलिकमका एक उच्च अधिकारीले नागरिकसँग भने। गुगलको क्यासे सर्भर नेपालमा राखेर सञ्चालन गर्ने प्रविधि सिकाउन अहिले अमेरिकाबाट प्राविधिक यहाँ आएका छन्। क्यासे सर्भर भनेको सहायक सर्भर हो। सहायक सर्भर भए पनि गुगलको मुख्य सर्भरमा रहेका सबै डाटाहरु यहीबाट प्रयोग गर्न सकिन्छ।
    गुगलको सर्भर नेपालमै भएपछि अहिले जिमेललगायत गुगलका सर्च साइट, समाचारका लागि अमेरिकासम्म पुग्नुपर्दैन।
    यसअघि टेलिकमले अकामाईको सर्भरसमेत नेपालमा राखिसकेको छ। यो सर्भरले गर्दा याहु, माइक्रोसफ्टका सेवाहरु प्रयोग गर्न अमेरिकासम्मको ब्यान्डविथ खपत हुन रोकिएको छ।
    नेपालमा सर्भर राख्न लाग्ने खर्च गुगलले नै बेहोरेको छ। टेलिकम घरायसी इन्टरनेट सेवातर्फ सबैभन्दा ठूलो सेवा प्रदायक भएकाले गुगलले सहकार्य गरेको हो। टेलिकमको जावलाखेलस्थित कार्यालयमा गुगलको सर्भर राखिएको छ।
    नेपालमै सर्भर राखेपछि टेलिकमको खर्चसमेत कम हुनेछ। इन्टरनेटमा स्थानीय विषयवस्तुहरु नहुनु र सर्भरसमेत विदेशमै रहँदा इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ खर्च बढी तिर्नुपरिरहेको छ। सर्भर नेपालमा राखेपछि एक जिबी ब्यान्डविथ बचत हुँदा टेलिकमको वार्षिक दुईलाख डलर खर्च कम हुन्छ ।
    अहिले टेलिकमको अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले फेसबुक, जिमेललगायत साइटहरु साइन इन गरेर बस्दा ब्यान्डविथ खर्च बढेको छ। यही खर्चलाई घटाउन टेलिकमले जिमेलसँग सहकार्य गरेको हो। जिमेलको सर्भर यहीं रहेपछि फेसबुक जस्तै गरी सञ्चालन गरिएको गुगल प्लससमेत छिटो चलाउन सकिन्छ।
    'गुगलको सर्भर यहाँ राखेपछि अहिले इन्टरनेटको ब्यान्डविथ खपत घटेको छ,' सूचना प्रविधि निर्देशनालयकै अर्का एक अधिकारीले भने। पहिले टेलिकमले लिएको चार जिबी ब्यान्डविथ पूरै प्याक हुने गरेकोमा यही सर्भर राखेपछि एक जिबी खपत कम भएको छ। टेलिकमले गुगलको सर्भर यहीं राख्न सिंगापुरसम्म लिज्डलाइन जोडिएको छ।
    पाँच महिनासम्मको निरन्तर प्रयासपछि गुगलले गत साताबाट नेपालमा राखेको क्यासे सर्भरको परिक्षण नेपालमै गरेको हो। यसले गर्दा पहिले भन्दा अहिले इन्टरनेट छिटो चल्नु, जिमेल छिटो खुल्न थालेको टेलिकमका अधिकारीहरुले बताएका छन्।
    सर्भर नेपालमा राखेपछि गुगलका अधिकारीले नेपालको सूचना प्रविधिबारे यसै साता तीन उच्च तालिमसमेत दिँदैछन्। टेलिकमदेखि लिएर सूचना प्रविधिको क्षेत्रमा कार्यरतलाई ब्यान्डविथ खपत कम गर्ने, सूचना प्रविधिको सुरक्षणका विषयमा गुगलका अधिकारीले प्रशिक्षण दिने छन्।
    सन् १९९८ मा स्थापना भएको गुगलले अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत कम्पनी हो। सन् २०१० मा यसको आम्दानी २९ अर्ब ३२ करोड डलर थियो। त्यसवर्ष सबै खर्च कटाएर गुगलले ८ अर्ब ५० करोड नाफा गरेको थियो।

    इन्टरनेटमा आधारित सर्चिङ, वेव होस्टिङ, समाचार, विज्ञापन, इमेललगायत सेवा सञ्चालन गुगलले गरिरहेको छ। यसको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ। गुगलका युट्युब, गुगल भ्वाइस, एड मोबाइललगायत आधा दर्जन सहायक कम्पनीसमेत सञ्चालन गरेको छ।
    Rooting your new Galaxy 5 ;)
    Rooting is pretty much simple , just copy the downloaded UniversalAndroot.apk file to you SD card and run it from your phone then follow the screenshots below .




    That's it!!! Now you have your Galaxy 5 with Android 2.2 and rooted !!!

    All the best with your new phone ;) impress people with it :)

    Please don't hesitate in sharing your queries....happy to help you.... :)

    - Human Knowledge belongs to Humanity.....



    How to Install Android 2.2 (Froyo) Samsung Galaxy5 (I5500 and I5503)


    Ok this is my first blog...after turning my Galaxy 5 into a brick 4 times...i finally succeeded in installing Froyo on it....could not find any posts online so decided to share this knowledge with everyone :) ....Its pretty simple....And one thing this is not officially available for the indian firmwares so remember this would void your warranty....after installation i'll be telling you how to root it (God mode for users!!!)...


    You will be needing the following before you start the installation and rooting process
    1. Your Galaxy 5
    2. Ops file
    3. Android 2.2 firmware
    4. Odin Flasher (Windows....linux users please use wine and run it...preferrably ubuntu 9.10)
    5. universal androot(for 1.6 - 2.2....after the installation is successful)


    So now when you've downloaded all of it, you are ready to go..... :)


    Installing Android 2.2 (Froyo) on your Galaxy 5

    Step 1

    Take a backup of your phone contacts into your sdcard. Goto Contact ->menu->export to sdcard. This will create a *.vcf file.

    Step 2

    Extract the I5500LUYJP2.zip file and copy the extracted I5500LAROJP2.tar file to a preffered location.
    Copy the EUROPA_v1.0.ops file to the same location.

    Step 3

    Now Poweroff your phone and remove the SD card and SIM from it and reboot in Recovery mode.
    You can boot your phone in recovery mode by pressing the Volume down button + Center Button + End call button(power button) together.
    Upon pressing the above combination you will see a black screen with a warning saying "Downloading" as shown in the image.


    When you get this screen, connect your phone via USB to your system.

    For windows users make sure you have Kies installed . (The driver to recognize your phone).

    Linux users needn't worry...you are the best... :)

    Once you get a Ready to use notification proceed to the next step.


    Step 4

    Open Odin Multi downloader.exe . Make sure that you check the One Package , Reboot and Protect OPS options. Your phone will be listed in the COM ports once the ready to use notification has popped up.

    In the OPS option browse and select the downloaded EUROPA_v1.0.ops file and in the One Package option select the extracted I5500LAROJP2.tar file .

    Once you've made sure that everything is according to the screenshot on the right click on start and wait till the phone reboots itself.




    Step 4

    After your phone reboots perform a factory reset by typing *#*#7780#*#* into your dialer pad.


    Your phone is now installed with Android 2.2 (Froyo) !!! :)