Tuesday, December 14, 2010

कहाँ कहाँ छन् फेसबुकका एक करोड साथीहरु ?

फेसबुकमा आवद्ध एक करोड मानिसहरुमध्ये कसले कहाँ मित्रता गरेका होलान् ? यदि भौगोलिक सीमाविहीन रुपमा ती साथीहरुलाई विश्व मानचित्रमा हेर्न पाए कसो होला ?
  फेसबुकका इन्टर्न पल बटलरले यसको जवाफ बनाइदिएका छन्। उनले फेसबुक प्रयोगकर्ताहरुको तथ्याङ्कहरु प्रयोग गरी एउटा गजबको नक्सा बनाएका छन्।

हरेक प्रयोगकर्ताको सहर र उसका साथी बस्ने सहरको तथ्याङ्क संयोजन गरी यो नक्सा बनाएको उनले बताए। (एजेन्सी)

No comments:

Post a Comment

thank you