Tuesday, December 7, 2010

WIKILEAKS wont stop..

विकिलिक्स संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज पक्रेर कुनै पनि फरक नपर्ने विकिलिक्सले twitter मार्फत सार्वजनिक गरेको छ ।सदाझै आजपनी अझै धेरै खुलासा गरिने समेत जानकारी गराएको छ । विकिलिक्सले twitter मा सार्बजनिक गरेको Message:
“Today’s actions against our editor-in-chief Julian Assange won’t affect our operations: we will release more cables tonight as normal”

No comments:

Post a Comment

thank you