Saturday, December 18, 2010

१० हजार धरौटीमा पारस रिहा

चितवन सीडीओ कार्यालयबाट निस्केर समर्थकको अभिवादन स्वीकार्दै पारस। फोटो सौजन्यः शितलकाजी श्रेष्ठ

अन्ततः १० हजार रुपैयाँ धरौटी तिरेर पूर्व युवराज पारस शाह तीन दिनसम्म प्रहरी हिरासतमा बसेर आज तारेखमा रिहा भएका छन्। रिहा भएर उनी हेलिकप्टरबाट फेरि पोखरा लागेका छन्। पोखराको फिस्टेल लजमा आज उनले रात बिताउँदै छन्।

चितवन सीडीओ कार्यालयबाट निस्केर समर्थकको अभिवादन स्वीकार्दै पारस। फोटो सौजन्यः शितलकाजी श्रेष्ठ
चितवन सीडीओ कार्यालयबाट निस्केर समर्थकको अभिवादन स्वीकार्दै पारस। फोटो सौजन्यः शितलकाजी श्रेष्ठ

No comments:

Post a Comment

thank you