
त्यः छिँ त्यः
यःमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा काठमाडौँमा निस्किएको सांस्कृतिक झाँकीसहितको र्याली। तस्बिरः किरण पुन
रानीको कहानी
सत्य घटनामा आधारित 'नो वन किल्ड जेस्सिका' फिल्मको प्रचार गर्दै बलिउड हिरोइन रानी मुखर्जी। यसमा उनले पत्रकारको भूमिका गरेकी छिन्। तस्बिरः एपी
No comments:
Post a Comment
thank you